१८ औ धान दिवसको शुभकामना

Krishi update

असार १५

 "धान उत्पादानमा  वृध्दि खाध्यासुरक्षा , आत्मानिर्भता र समृद्दि" मुल नाराका साथ यो १८ औ धान दिवसको शुभकामना समुर्ण नेपालि दाजु भाइ बहिनिहरुमा। धानसंग  सम्बन्धित विविध  बिषयलाइ उजागर गर्न को साथै सम्पुर्णको ध्यान किसान तर्फ आकर्शित गर्नको लागि सायद नेपालमा मात्र नभइ एसियाकै बिभिन्न देश हरुमा धान बचाउ अभियान सशक्त रुपमा अघाडि बढाउदै गरेको हामिलाइ जानकारिनै छ्।

             असार १५  पहिलो बर्षा को सुरुवातमा मुख्य वालि धानको रुपाइ को सुरुवात साथै हाम्रो आफ्नै सभ्यता संग गासिएको दिन हो असार १५। यस दिन देखि वर्षा सुरु भएको अनि कामको चाप बढने अनि बर्षाको पहिलो मिठो पानी सङ्गै धानको रोपाइ सुरु गर्न  लाग्छ्न अनि यस दिनलाई माना रोपेर मुरि फलाउने दिन नि भनिन्छ।

              हामि अहिले जहा जस्तो भएनि हिलो नखेलेको असारे गित नगाएको  दहि चिउरा नखाएको सायद हजुर मध्य कमै हुनुपर्छ । त्यसैलेत कृषि प्रधान देश हाम्रो नेपालमा असार१५ को रौनक्ता चर्चा किसानमा मात्र नभइ  सारा नेपालिमा छाएको   छ ।

    तर समय परिवर्तनसिल छ भन्छ हो अब त्यो दिनहरु छैन त्यो असार१५ को रोनक आनन्दा रमाईला दिनहरु अब सम्झेर रमाउने माहोल पनि गर्न सकिरहेका छैनम ।  यो  कोविड १९ ले एकातिर जलवायु को काराण त्यो असार १५ असार १५ रहेन्। हामि सबै किसान जागरुक हुनु पर्छ ।

जय कृषि, जय किसान 

Post a Comment

0 Comments